“Please note that my posts and articles don’t reflect the views of the institutions I am associated with” 

Rethinking Geopolitical Labels: An Asian Perspective on ‘Global South’ and ‘Middle East’

https://myrepublica.nagariknetwork.com/news/rethinking-geopolitical-labels-an-asian-perspective-on-global-south-and-middle-east/

 

किन स्वतन्त्र पत्रकारिता ?

नेपालमा, जहाँ मिडिया आउटलेटहरू नयाँ सूचना उपभोग प्रवृत्तिमा अनुकूलन गर्ने चुनौतीसँग जुधिरहेका छन्, त्यहाँ पदार्थभन्दा सनसनीपूर्णतालाई प्राथमिकता दिने प्रलोभनको प्रतिरोध गर्न आवश्यक छ।

https://nagariknews.nagariknetwork.com/opinion/1384131-1703205256.html

 

Awakening Nepal: A Stark Warning  

In the land of the Himalayas, where the majestic peaks have long symbolized the heights of human potential, Nepal finds itself at a perilous juncture. It’s a nation yearning for change, crying out against corruption that has tainted our very identity on the global stage.

https://myrepublica.nagariknetwork.com/news/awakening-nepal-a-stark-warning/?categoryId=opinion

 

The World Economy’s Transformation: A Divide Between Perception and Leadership

The global economy is shifting as BRICS outpaces G7, led by China’s rise. De-dollarization and China’s hybrid model challenge U.S. dominance, while U.S. leadership grapples with public awareness of decline.

https://www.premlamichhane.com/article/others/the-world-economys-transformation-a-divide-between-perception-and-leadership/

 

कम काम, कम प्रदूषण

काम गर्ने घण्टा घटाउँदा मानिसहरूलाई थप खाली समय मिल्छ। श्रम र सम्पत्तिको उचित वितरण हुन्छ र हरितगृह ग्यास उत्सर्जन घट्नमा सहयोग पुग्छ। तर, यो साहसी दृष्टिकोण धेरै डरलाग्दो छ।

https://nagariknews.nagariknetwork.com/opinion/969121-1665800994.html

 

In Support of a Non-Aligned Climate Ecology

Will the non-aligned countries take the necessary measures to avert the climate catastrophe that has been predicted since 1992?

https://myrepublica.nagariknetwork.com/news/in-support-of-a-non-aligned-climate-ecology/?categoryId=opinion

 

मनोविश्लेषण सबैका लागि

कोभिड–१९ महामारीले मनोविश्लेषणात्मक अभ्यासमा दुई परिवर्तन देखायो। पहिलो, चिकित्सकीय उपचारको माग बढ्यो (६ मध्ये एक बेलायतीले कोभिड–१९ को समयमा कुनै न कुनै प्रकारको थेरापी सुरु गरेको रिपोर्टले देखाएको छ) र दोस्रो, विश्लेषकहरू अभूतपूर्व तरिकामा अनलाइन प्रविधिमा भर पर्न थाले।

https://nagariknews.nagariknetwork.com/opinion/844841-1654392757.html

 

चीनको रुस समस्या

युद्धले अमेरिकाकेन्द्रित गठबन्धन प्रणालीलाई बलियो र पुनः परिचालन गरेको छ। पश्चिमी पुनर्मिलनीकरणलाई प्रोत्साहित गरेको छ र यसको संरचनात्मक वित्तीय र आर्थिक शक्तिलाई उजागर गरेको छ।

https://nagariknews.nagariknetwork.com/opinion/780331-1648519117.html

 

विलासिताको सुरुवात

पूँजीवादी विलासिताले धनीहरूका लागि सबैभन्दा सुन्दर चीजहरू आरक्षित गर्छ। उत्पादकहरूको इच्छा अनुसार राम्रो र सुन्दर चीजहरू बनाउनको लागि स्वतन्त्रता हुनेछ।

https://nagariknews.nagariknetwork.com/opinion/689731-1639448333.html

 

कसरी धनीहरू आय कर छल्छन् ?

गैरनाफामूलक अनलाइन न्युजरूम प्रोपब्लिकाले अमेरिकी संघीय आन्तरिक राजस्व सेवामार्फत कसरी जेफ बेजोस, एलोन मस्क र वारेन बफेट जस्ता अर्बपतिहरू आफ्नो विशाल धनको अनुपातमा निकै थोरै आयकर तिर्छन् भन्ने पत्ता लगाएको छ।

https://nagariknews.nagariknetwork.com/opinion/624561-1631837973.html

 

खोप अन्तर्राष्ट्रियताका लागि शिखर सम्मेलन

आजको दिनसम्म हेर्दा जि–७ देशहरूले विश्वको खोप आपूर्तिको एकतिहाइ भन्दा बढी खरिद गरिसकेका छन् जसले विश्व जनसंख्याको करिब १३% जनसंख्यालाई पुग्छ। यसैबीच १.३४ अर्ब जनसंख्या भएको अफ्रिकाले आफ्नो जनसंख्याको १.४% लाई मात्रै खोप लगाएको छ। यसको परिणाम, हालको दरमा कम आय भएका देशहरू सबैलाई पूर्णरूपले खोप लगाउन ५७ वर्ष प्रतीक्षा गर्नुपर्नेछ।

https://nagariknews.nagariknetwork.com/opinion/564421-1625119476.html

 

निजीकृत अन्तरिक्ष

एलन मस्क, जसले अनलाइन भुक्तानी कम्पनी ‘पेपाल’को स्थापना गरे, उद्यमीहरूको एक समूह हो, जसले आइटीमा भाग्य चम्कायो र त्यसपछि आफ्नो ध्यान अन्तरिक्ष यात्रामा मोड्यो। उनी अहिले क्यालिफोर्नियामा आधारित स्पेसएक्सका मालिक हुन्। उनी भन्छन्, ‘मलाई लाग्छ, यो पृथ्वीमा जन्मनु र मंगल ग्रहमा मर्नु उत्तम हुन्छ।

https://nagariknews.nagariknetwork.com/opinion/497921-1618105414.html

 

कैदीलाई सुधार्न कारागारमा पुस्तकालय

कारागारलाई पुस्तकालय मैत्री बनाउने उद्देश्यले कपिलवस्तुका ६ जना युवाहरुः सुनिता बेलबासे, हरि खनाल, गौरब पौडेल, विक्रम क्षेत्री, अमिम भट्टराई र दिवेशराज पौडेल ‘राष्ट्रिय पुस्तकालय अभियान’ मा जुटेका छन्।

https://www.setopati.com/blog/233149

 

तेस्रो मुलकमा कोभिडको प्रभाव

यो पहिले नै स्पष्ट छ कि महामारीको सामाजिक र आर्थिक प्रभाव संसारका सबैभन्दा गरिब देशहरूमा गम्भीर र दिगो हुनेछ। अस्थिर ऋणको कारणले घायल भएका राष्ट्रहरूले उनीहरूको अर्थतन्त्र बलियो बनाउन सक्ने शक्तिको अभाव छ भने धनी देशहरू घरेलु प्राथमिकतामा केन्द्रित छन्।

https://nagariknews.nagariknetwork.com/opinion/451181-1612502175.html

 

High time people acknowledged government’s fight against COVID-19

When Nepal slowly becomes Nepal again, without much spread of coronavirus and a second wave of infections, Nepal govt. would deserve enormous credit.

Can they expect to receive it? No way!

 

मातृभूमि

उठन उठ सुतेका युवा उज्यालो भैसक्यो
परिश्रम गरि सीपमा रम्ने समय आइसक्यो ।

पहरोभित्र खोजेर हिरा सिगारौं धरती
कन्दराभित्र छरेर प्रकाश गासौंला पिरती ।

https://sahityapost.com/2020/06/9594/

 

महामारीपछिको विश्व अर्थतन्त्र

कोभिड–१९ को महामारीले संसारै ठप्प छ । यसले नेपाल मात्रै नभई विश्वमै ठूलो आर्थिक, सामाजिक तथा वातावरणीय चुनौती थपिदियो । विश्वले सुरुमा आकलन गरेको भन्दा ज्यादै ठूलो क्षति बेहोरिसकेको छ । धेरैले यसलाई पछिल्लो समय उच्च गतिमा बढेको भूमण्डलीकरणको अन्त्य गर्न सक्ने आकलन समेत गरेका छन् । तसर्थ, कुनै पनि देशको नेतृत्व तहमा रहेका मानिसले थप चनाखो र महŒवाकांक्षी भई दीर्घकालीन दृष्टिकोणका साथ आवश्यक कदम चाल्नुपर्छ ।

https://nagariknews.nagariknetwork.com/blog/247191-1592559600.html

 

सरकारी असफलताको उपज सडक आन्दोलन

दमनले आन्दोलन रोकिँदैन भन्ने कुरा आन्दोलन र कठोर संघर्षबाट स्थापित भएका आजका नेताहरूलाई राम्रो जानकारी छ । सरकारी दमनले आन्दोलन रोकिने भए राणाशासन, निर्दलीय पञ्चायत र झण्डै साढे दुई सय वर्षको राजसंस्था अन्त्य हुने थिएनन् ।

https://www.khabarhub.com/2020/14/174791/

 

Domestic violence surging during lockdown

Several countries have reported an increase in domestic violence during their Covid-19 lockdowns. Women and children have been the victim of domestic violence for years. The Covid-19 lockdown has only made things worse.

https://theannapurnaexpress.com/news/domestic-violence-surging-during-lockdown-2552

 

हामी युद्ध होइन, रोगको महामारी भोग्दैछौँ

नेपालका मात्रै नभई संसारका थुप्रै देशका नेता तथा अन्य विशिष्ट व्यक्तिहरूले कोरोना भाइरसको यो महामारीलाई ‘युद्ध’ भन्ने गरेका छन् । उनीहरूले ‘हामी युद्धमा छौँ’ भनेर अभिव्यक्तिमा अझै जोड दिने गरेका छन् । शायद उनीहरू जनमानसमा महामारीको भय बनाएर आश्चर्यजनक सफलताको परिणाम प्राप्त गर्न चाहन्छन् ।

यस्तो अभिव्यक्तिमा जम्माजम्मी दुई वटा उद्देश्य अन्तर्निहित भएको हुनुपर्छ । पहिलो, महामारी रोकथामका उपायहरू सुनिश्चित गर्नु र दोस्रो, राजनीतिकरूपले एकता स्थापित गर्नु ।

https://www.khabarhub.com/2020/01/171072/

 

कोभिड–१९ र अबको शिक्षा

यतिवेला विश्व लकडाउनमा छ । एसिया, युरोप, मध्यपूर्व हुँदै संयुक्त राज्य अमेरिकामा क्रमशः तीव्र रूपमा कोरोना भाइरस फैलियो । यससँगै संसारका धेरै देश यसलाई बुझ्न र यसको फैलावट कम गर्नमा केन्द्रित छन् । यसबीच यसको प्रमुख असर परेको शिक्षालाई भने बेवास्ता गरिएको महसुस हुँदै छ ।

https://www.nayapatrikadaily.com/news-details/44452/2020-05-31

 

Corruption in the epidemic: Double jeopardy

The problem of corruption can be solved only when the government is accountable for their action. Especially the rapidly spreading of the COVID-19 pandemic has created an alarming situation for the entire world.

https://english.khabarhub.com/2020/22/98116/

 

पर्खी हेरौँ केही साता

के देश के विदेश देखेकै छौ संसार सारा
कोरोनाकै छ विशेष तपाईं-हाम्रो के कुरा

https://sahityapost.com/2020/05/4681/

 

लकडाउनमा सिर्जनशील बनेका चित्रकार बाबु साइँला

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण अधिकांश देशमा लकडाउन गरिएको छ । नेपालमा चैत ११ गतेदेखि लकडान गरिएको छ । लकडाउनले धेरै मानिस फुर्सदिला बनेका छन् । लकडाउनले फुर्सदिलो बनेका धेरै सिर्जनात्मक काममा लागेका छन् । आफ्नो कलालाई लकडाउनमै तिखार्ने काम गरेका छन् । यही सूचीमा पर्छन् चित्रकार बाबु साइला अर्थात भीम सुब्बा तामाङ । लकडाउनले फुर्सदिला बनेका उनी अहिले रंग र कुचीसँग खेलिरहेका छन् ।

https://www.khabarhub.com/2020/02/159325/

 

फूलको आँखाले हेर्दा…

वसन्त ऋतुले नयाँ वर्ष भित्र्याएको छ। पात झरेर नांगिएका बोटबिरुवामा नयाँ पालुवा पलाउन थालेका छन्। लालीगुराँसले वनै राताम्मे बनाइदिएको छ।चराचुरुंगीको‘काफल पाक्यो’ र ‘को हो, को हो’ जस्ता गुञ्जयमान आवाजले मन र मस्तिष्कनै आनन्दित बनाइदिन्छ। किसानलाई मकै रोप्ने, शिक्षकलाई जाँच लिई कापी जाँच्ने, विद्यार्थीलाई परीक्षा सकेर रम्ने, सरकारलाई रातारात काम गरेर बजेट सक्ने चटारो हुने समय हो, यो।

http://annapurnapost.com/news/154183

 

Fighting disinformation during COVID-19 pandemic

Disinformation during times of a health crisis like COVID-19 pandemic can spread paranoia, fear and stigmatization. It can lead to the lives of many being put at risk. It is also a great threat to human rights and democracy. Hence, a battle against disinformation is global.

https://english.khabarhub.com/2020/24/91023/

 

महामारीमा भ्रष्टाचार

महामारीको चपेटाबाट गुज्रेको कुनै पनि देशलाई विकास सहायता आवश्यक पर्छ । अझै नेपालजस्तो अल्पविकसित मुलुकका लागि झन् यसको विशेष महत्व छ तर त्यस्ता सहायतासँगै हुनसक्ने भ्रष्टाचारबाट भने जोगिनुपर्छ । कोभिड–१९ ले संसारका थुप्रै देशमा भ्रष्टाचारको बीउ रोपेको छ । किनकि केही व्यक्ति या समूह यस्ता महामारीबाट निजी फाइदा लिन शक्ति प्रयोग गर्छन् । फलस्वरूप, महामारीसँगै देशमा दोहोरो खतरा निम्तन्छ । तसर्थ, यस्तो अनौठो परिस्थितिमा भ्रष्टाचारलाई नै नकार्नुमहत्वपूर्ण हुन्छ ।

https://nagariknews.nagariknetwork.com/news/126514/

 

प्रधानमन्त्रीलाई खुल्ला पत्र

सम्माननीय प्रधानमन्त्रीज्यू,
कुशल स्वास्थ्य लाभको कामना।
 
केही समय अगाडि मैले रिपब्लिकामा कोभिड-१९ आगमनको पुर्वसन्ध्यामा आत्तिहाल्नु नपर्ने तर चनाखो भई सम्पूर्ण हिसाबले सरकार तयार रहनुपर्ने राय प्रकट गरेको थिएँ। लेखको मूल उदेश्य नेपालमा सार्वजनिक स्वास्थ्य र आर्थिक पक्ष दुवैको सम्पूर्ण रुपले तयार हुनुपर्ने दृष्टिकोण रहेको थियो। तर आजसम्म त्यस विषयमा तपाईको सरकार गम्भीर भई लागि परेको देखिन्न।

 

Fear amid corona threat

Nepal is losing tourism even though it is still an unaffected country. We can imagine what actually would have happened if Nepal was actually hit by coronavirus

https://myrepublica.nagariknetwork.com/news/fear-amid-corona-threat/

 

फ्रान्समा नेपाली भाषा पढाउने गुरु

फ्रान्सको राजधानी पेरिसमा रहेको भाषा तथा अनुसन्धानसम्बन्धी काम गर्ने फ्रेन्च संस्था इनाल्कोमा नेपाली विषय पनि समावेश गरिएको छ। सन् १६६९ मा स्थापित यस संस्थामा नेपाली विभाग छ, जसको प्रमुखमा फ्रेन्च नागरिक रेमी बोर्द छन्। सन् १९७४ मा दक्षिण फ्रान्सको जोहोंदमा जन्मिएका बोर्द मानवशास्त्र तथा भाषा साहित्यमा स्नातकोत्तर हुन् भने ‘नेपालको सुदूरपश्चिम लोकसाहित्यमा विधावारिधि गरेका छन्।

https://nagariknews.nagariknetwork.com/news/117191/

 

लामो यातायात हडताल

फ्रान्सले डेढ महिनादेखि यातायात हडताल भोगिरहेको छ। यो आन्दोलन यहाँको सरकारले ‘पेन्सन’ (निवृत्तिभरण) प्रणालीमा गर्न लागेको परिवर्तनविरुद्ध भएको हो। फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोनले पेन्सनसम्बन्धी विद्यमान ४२ किसिमका व्यवस्था परिमार्जन गरेर एकलबिन्दु प्रणालीमा ल्याई सबैलाई समान गराउने योजना अघि बढाएपछि विरोध सुरु भएको हो।

https://nagariknews.nagariknetwork.com/news/114400/

 

Unrest in France

French government has argued that, to balance the pension budget, workers would receive an incentive to stay in the labor force until 64 in order to take home a full pension, instead of leaving at the official retirement age of 62. Unions fear that people will be made to work longer for lower pensions by changing the retirement age.

https://myrepublica.nagariknetwork.com/news/unrest-in-france/

 

सडक सुरक्षामा ध्यान

करिब १ महिनाको नेपाल बसाइमा सार्वजनिक यातायातको अवस्था नजिकबाट बुझ्ने मौका मिल्यो। गत वर्षको तुलानामा बढी हर्न बजेको सुनियो। सरकारले अहिले गीत/संगीत बजाउन रोक र कविता, सायरीजस्ता कुरा सार्वजनिक सवारीसाधनबाट मेट्न लगाउने नियम अघि सारेको छ। तर यो पनि ‘नो हर्न’ अभियानजस्तै सफल हुने त होइन ?

https://nagariknews.nagariknetwork.com/news/112511/

 

विदेशमा नेपाली रक्तदान अभियन्ता

जसो गर, जे गर, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
अनिल गुरुङको यो गीत  विदेशलाई  कर्मभूमि बनाउने करिब ८० लाख नेपालीको ओठजिब्रोमा  झुन्डिएको छ। उनीहरू हर तरहले मातृभूमिप्रति सदभाव राख्छन्,  कर्तव्य पूरा गर्न तल्लीन हुन्छन्। राम्रो ठाउँमा पुगेका तथा मनग्य धनसम्पत्ति आर्जन गर्नेहरूले मातृभूमिप्रति ठूलो गुण लगाउन चाहन्छन ्। जो थोरै कमाउँछ, सफलताको सिँढी चढ्दै छ, उसले पनि  फराकिलो मनले सहयोग गर्छ। घरपरिवारबाट टाढै रहेर देशवासीलाई विभिन्न क्षेत्रमा सहयोग  गर्ने परोपकारी मनहरू प्रशस्त छन्।

https://nagariknews.nagariknetwork.com/news/111755/

 

नेपाल भ्रमण वर्ष सफल पारौं

‘अतिथि देबो भब:’ नारामा सिमित नभई ब्यबहारमा देखाउनु पर्छ, पाएको बेलामा कमाउने दाउले भबिस्यमा आउन सक्ने सम्भावित पर्यटक पनि नआउन सक्छन् ।

https://nagariknews.nagariknetwork.com/news/107627/

 

जसले नोबेल पुरस्कार अस्वीकार गरे

सार्त्रले ‘लेखकले आफूलाई संस्थामा रूपान्तरण गर्नु हुँदैन’ भनेर पुरस्कार अस्वीकार गरेको भने पनि विश्वका चर्चित व्यक्ति र ठूला मिडियाले विभिन्न टीका–टिप्पणी गरे।

https://nagariknews.nagariknetwork.com/news/106471/

 

‘उबर’बाट सिक सरकार

भर्खरै नेपाल सरकारले मोटरसाइकलमार्फत यात्रु ओसार्ने निकै प्रचलित ’टुटल’ तथा ’पठाओ’ सेवामा रोक लगाएको छ।

https://nagariknews.nagariknetwork.com/news/104710/

 

यस्तो विश्वविद्यालय भए !

यस विश्वविद्यालयको हाताभित्र विश्वका ४० देशका आवास छन् । जसका चार हजार आठ सय कोठामा विश्वका एक सय ४० भन्दा बढी देशका करिब १२ हजार विद्यार्थी बस्छन्। प्रायः निवास सम्बन्धित देशले नै सञ्चालन गर्छन् ।

https://nagariknews.nagariknetwork.com/news/101507/

 

मैले देखेको एनआरएनए

गैरआवासिय नेपाली संघ (एनआरएनए) को चुनाव भर्खरै सकिएको छ। ८० लाखभन्दा बढी नेपाल बाहिर रहे तापनि करिब ३ हजारले मात्रै चुनावमा भाग लिई एनआरएनएको प्रतिनिधित्व गरे।

https://nagariknews.nagariknetwork.com/news/98211/

 

सार्वजनिक सवारीसाधनका समस्या

युरोपमा कुनै नेपालीसँग यात्रा गर्दा सुरुमा यातायातकै कुरा हुन्छ। अझै नेपालबाट भर्खर आएकाले यहाँको यातायात विकासक्रम देखेर निकै प्रभावित भई नेपालले के गर्न सक्छ भन्ने तर्कवितर्क गर्छन्।

https://nagariknews.nagariknetwork.com/news/80063/

 

When system corrupts

I realized that the corrupt system has corrupted everyone—from the powerful people to commoners

https://myrepublica.nagariknetwork.com/news/when-system-corrupts/

 

फ्रान्स आउनुअघि…

केही वर्षयता फ्रान्स आउने नेपालीको संख्या निकै बढेको छ । विशेषगरी विद्यार्थी भिसामा उच्च शिक्षाका नाममा आउनेहरू धेरै छन् । नेपाली कन्सल्टेन्सी उक्लेदेखि फ्रान्सेली कलेज ओर्लेसम्म पाइलापाइलामा कन्सल्टेन्सी र दलालको भर पर्दा नेपाली विद्यार्थी सास्ती खेप्न बाध्य छन् । यसले गर्दा फ्रान्समा दुःख पाउने नेपाली बढ्दो छ। भाषा ज्ञान नहुुनु, वास्तविकता नबुझ्नु र कन्सल्टेन्सीलाई पूरै विश्वास गर्नुले यस्तो अवस्था सिर्जना भएको हो ।

https://nagariknews.nagariknetwork.com/news/77000/

 

काठमाडौँ खुसी छ…

हामी एकथरी काठमाडौँवासी भन्छौँ– यो काठमाडौँ एउटा होइन, हजार कारणले खुसी छ। काठमाडौँबाहिर, अझै देशैबाहिर रहेका मित्रहरू डाह गर्लान् !  यहीँ काठमाडौँमा हामी एक थरीका ज्याद्रो मान्छेहरू भेट्छौँ जो जहिले गुनासो गर्छन्, एक होइन हजार कुराको, तिनको कमी छैन यहाँ ।

https://nagariknews.nagariknetwork.com/news/65349/

 

नेपाल फर्कौं !

युरोपको कुनै प्रशासनिक कार्यालयमा जाँदा जो कसैलाई निकै आनन्द महसुस हुन्छ। मीठो मुस्कान, चिया–कफीको व्यवस्था, प्रशस्त सहयोगी मानिस र आफूले चाहेको काम अति सजिलरी फत्ते हुने त्यो ठाउँ जो कसैलाई फेरि जान पनि मज्जा लाग्छ। हो, त्यस्तै मैले धेरै पटक आफैँले भोगेको छु। मान्छेको आवश्यकताअनुसार कर्मचारी, स्रोत र साधन परिचालित गरिएको छ। आफ्नो सेवा–सुविधा पाउन कोही दलाललाई चाकरी या पैसा पोस्नु नै पर्दैन। स–सानो कुरामा काम नबनी पटक पटक कार्यालय धाउनु पर्दैन। सानातिना मसिना कुरा कर्मचारी आफैँले मिलाएर हुनेसम्म गरेर कामको फत्ते गरेर मानिसलाई खुसी बनाएर नै पठाउँछन्।

https://nagariknews.nagariknetwork.com/news/63690/

 

अब त अति भो !

आधा घन्टाको बाटो पुग्न डेढ घन्टा लाग्छ। ब्यालेन्स टन्न छ तर न भनेको बेला फोन लाग्छ, न राम्ररी नेट चल्छ। नेता छ, न काम गर्छ, न समृद्धिको सपना बाँड्न छाड्छ, न पद त्याग्न सक्छ। जनता छ, न अरुको खुट्टा तान्न छाड्छ, न विरोधमा सडकमा उत्रिन सक्छ, न आफ्नो काम नै गर्छ। युवा छ, न ज्ञान छ, न सीप छ, न गफ हाँक्न छाड्छ। देशले भार थेग्नु थेग्यो। यहाँ कहिल्यै केही नहुने भो, अब अति भो।

https://nagariknews.nagariknetwork.com/news/63037/

 

Cell-phone Parenting

“Nepali children are losing themselves into the world of cell phones, oblivious to what is happening around them”

https://myrepublica.nagariknetwork.com/news/cell-phone-parenting/

 

If we want to bring more tourists 

“Why does not Nepal Tourism Board open its branch offices in major European cities to promote Nepali tourism?”

https://myrepublica.nagariknetwork.com/news/author/3109

 

A personal journey from Budhanilkantha School to Sciences Po

After completing a year of study in France, I came back to Nepal recently. The journey was costly and I had to face a lot of hassles at the airport. If Nepal had a direct flight from and to Paris or any other city of Europe, the journey would be much shorter and less costly. We are facing a lot of problems in lack of direct flights to and from many countries. It has directly impacted our tourism.

http://www.alliancefrancaise.org.np/events/5581/

 

My Sustainable Dream: Carbon Footprint Zero Campaign

As an initiative to make the environment cleaner and safer, I plan to start a youth campaign to minimize and manage carbon production. The campaign will be called “Carbon Footprint Zero Campaign”.

http://environsocialmedia.blogspot.com/2013/05/my-sustainable-dream-carbon-footprint.html

 

How do you motivate the youths living in developing world for the better future?

Youths are the most energetic and creative people. They are the backbone of the development of a nation. A youth with faith, hard work, motivation and dedication can turn his dream into realty that help people to reach out to their destiny. A small efforts counts a long in long run, but dedication keeps one going. When we keep up our good work with vigorous passion, for one day people shall seek motivation from our work.

https://oyaop.com/ambassador/prem-lamichhane/

 

Every little effort counts

It’s a shame to hear that our capital Kathmandu ranks second in terms of pollution in the world, after Mexican city. The pollution seems to welcome us wherever we go. Garbage, old vehicles and industries are few among the many sources of pollution in the valley.

http://kathmandupost.ekantipur.com/printedition/news/2012-11-06/every-little-effort-counts.html

 

Extending hands for Koseli kids

Volunteering a few hours each day to some community activity is an important way of investing in the future of society. At present I am spending my time working at the Koseli School, centre for slums and street kids, helping them to learn to read and write. Developing good skills in their young minds has certainly been helping students to keep up with their classmates, open new worlds in front of them, and succeed in each and every step of their lives.

http://kathmandupost.ekantipur.com/printedition/news/2012-03-29/extending-hands-for-koseli-kids.html

 

Live for the moment

Beginning from today, I won’t worry about yesterday, which cannot be changed. Beginning from today, I won’t worry about tomorrow, which depends on what I do today. Beginning from today, I will look in the mirror and see a capable person looking at me who is worthy of respect. Beginning from today, I will cherish each movement of my life and step off the beaten path and reveal in the mysterious enervator.

https://premlamichhane.com/live-for-the-moment